हरिश कार्की सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट ‘सी’ डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा रमाए रेफ्री विधा तिर उनको चासो बढ्यो । उनि अहिले नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् । राष्ट्रिय रेफ्रीको उपाधि – राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् । १८ बर्षको उमेरमा हरिश कार्कीले एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका थिए ।